खाँडादेवी गाउँपालिका
खाँडादेवी गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा राकाथुम, मझुवा, भिरपानी, पकरवास, माकादुम, गागलभदौरे, पिङ्खुरी र खाँडादेवी गाविसहरू यसमा गाभिएका थिए।
खाँडादेवी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२७′४४″N ८५°५५′४०″E / २७.४६२२°N ८५.९२७७°Eनिर्देशाङ्कहरू: २७°२७′४४″N ८५°५५′४०″E / २७.४६२२°N ८५.९२७७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | रामेछाप |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | ज्ञानकुमार श्रेष्ठ (नेकपा (एमाले)) |
• उपाध्यक्ष | रमा घिसिङ (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १५०.०७ किमी२ (५७.९४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,३१२ |
• घनत्व | १३०/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४८ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खाँडादेवी गाउँपालिकाको कुल जनसङ्ख्या १९,३१२ रहेको छ भने यहाँ ५,५०१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।