चिशङ्खुगढी गाउँपालिका
नेपालको गाउँपालिका
(चिशंखुगढी गाउँपालिकाबाट अनुप्रेषित)
चिशङ्खुगढी गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुईभिर, पोखरे, दियाले, रातमाटे, सेर्ना, भदौरे र माम्खा गाविसहरू यसमा गाभिएका थिए।
चिशङ्खुगढी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°Eनिर्देशाङ्कहरू: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुङ्गा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | निशान्त शर्मा बास्तोला (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | सन्तोषबाबु थापा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२६.९१ किमी२ (४९�०० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३,८४४ |
• घनत्व | ११०/किमी२ (२८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चिशङ्खुगढी गाउँपालिकाको कुल जनसङ्ख्या १३,८४४ रहेको छ भने यहाँ ३,३०५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्ला विकास समितिको कार्यालय, ओखलढुङ्गा वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१८ मिति