विहादी गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वाच्छा, वर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा र शालिग्राम गाविसहरू यसमा गाभिएका थिए।

विहादी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
विहादी गाउँपालिका is located in गण्डकी प्रदेश
विहादी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा विहादी गाउँपालिकाको अवस्थिति
विहादी गाउँपालिका is located in नेपाल
विहादी गाउँपालिका
विहादी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E / 28.17; 83.67निर्देशाङ्कहरू: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E / 28.17; 83.67
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपरविन गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमिना शर्मा तिवारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४४.८ किमी (१७.३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,८२८
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको बाहाकी ठाँटी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिलापैयूं गाउँपालिका, पश्चिममा बागलुङगुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिकाबागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जागुल्मी जिल्लासम्म फैलिएको छ। यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ देवि मन्दिर आदि  रहेका छन्।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विहादी गाउँपालिकाको कुल जनसङ्ख्या १०,८२८ रहेको छ भने यहाँ २,७२३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्