कल्याणपुर नगरपालिका सिराहा जिल्लाको ८ नगरपालिकाहरू मध्येको एक नगरपालिका हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका कल्याणपुर जब्दी, अर्नामा प्र.रा., चतरी, ईटारी प्रसाही, डुमरी, मझौलिया, चिकना, विष्णुपुर प्र.रा., भोक्राहा,बेल्हा र भेडिया गाविसहरू यसमा गाभिएका थिए।

कल्याणपुर नगरपालिका
कल्याणपुर नगरपालिका is located in मधेश प्रदेश
कल्याणपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा कल्याणपुर नगरपालिकाको अवस्थिति
कल्याणपुर नगरपालिका is located in नेपाल
कल्याणपुर नगरपालिका
कल्याणपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५२′N ८६°१३′E / २६.८६°N ८६.२२°E / 26.86; 86.22निर्देशाङ्कहरू: २६°५२′N ८६°१३′E / २६.८६°N ८६.२२°E / 26.86; 86.22
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
 • नगर प्रमुखरामपुकार साह तेली (नेकपा (एमाले))
 • उपप्रमुखरेखाकुमारी यादव (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा७६.८१ किमी (२९.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५८,८७२
 • घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको कल्यानपुर जबडीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कल्याणपुर नगरपालिकाको कुल जनसङ्ख्या ५८,८७२ रहेको छ भने यहाँ ११,८३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्