बेलका नगरपालिका

बेलका नगरपालीका

बेलका नगरपालिका नेपालको प्रदेश नं० १ मा स्थित उदयपुर जिल्लाको एक नगरपालिका हो। यसको स्थापना २०७३ साल फाल्गुन २७ गते भएको थियो। समुन्द्र सतहदेखि १०१८ मिटरसम्म को उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर हो।

बेलका नगरपालिका
Belaka Municipality
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • मेयरअशोक कार्की
 • उप मेयरजीरा राई
क्षेत्रफल
 • जम्मा३४७.७३ किमी (१३४.२६ वर्ग माइल)
जनसङ्ख्या
 (बि.स.2078)
 • जम्मा५१,४५८
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
 जम्मा घर धुरी संख्या.11633

जम्मा परिवार संख्या 12170 पुरूष को जम्मा संख्या 24631

महिला को जम्मा संख्या 26827
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६३००
क्षेत्रीय सङ्केत०३५
केन्द्रसाविकको रामपुर ठोक्सिला गाविसको कार्यालय
वेबसाइटbelakamun.gov.np