बेलका नगरपालिका
बेलका नगरपालीका
बेलका नगरपालिका उदयपुर जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका मैनामैनी, तपेश्वेरी, रामपुर ठोक्सिला र कटुञ्जे ववला गाविसहरू यसमा गाभिएका थिए।
बेलका नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५७′N ८६°२२′E / २६.९५°N ८६.३७°Eनिर्देशाङ्कहरू: २६°५७′N ८६°२२′E / २६.९५°N ८६.३७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | उदयपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | अशोक कार्की (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | जीरा राई (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३४४.७३ किमी२ (१३३.१० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५१,०४३ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३५ |
केन्द्र | साविकको रामपुर ठोक्सिला गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलका नगरपालिकाको कुल जनसङ्ख्या ५१,०४३ रहेको छ भने यहाँ १२,१५८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति