फलेवास नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भंगरा, कुर्घाको वडा नम्बर १ देखि ६ र ९, तथा पाङराङ गाउँ विकास समितिहरूलाई समेटेर फलेवास नगरपालिका बनाइएको हो ।[३] फलेवास नगरपालिकाको कूल जनसङ्ख्या २४,६८७ रहेको छ । यसको क्षेत्रफल ८५.७० वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको खानीगाउँ गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिकास्याङ्जा जिल्लासम्म फैलिएको छ ।[४]

फलेवास
Phalewas
फलेवास नगरपालिकाको वडा विभाजनको अवस्थिति
फलेवास नगरपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लापर्वत जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरगङाधर तिवारि ,नेपाली काङ्ग्रेस (एमाले)
 • उपमेयरशोभ क्षेत्री (नेपाल कम्युनिष्ट पार्टी (माओवादी )
 • कार्यकारीचिन्तामणी शर्मा
क्षेत्रफल
 • जम्मा८५.७० किमी (३३.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,६८७
 • घनत्व२९०/किमी (७५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको खानीगाउँ गाविसको कार्यालय
वेबसाइटhttp://www.phalewasmun.gov.np/

फलेवास नगरपालिका अन्तर्गत रहेका वडा कार्यलयहरु सम्पादन गर्नुहोस्

  • वडा नं. १ - कर्किनेटा
  • वडा नं. २ - थापाठाना
  • वडा नं. ३ - शंकरपोखरी
  • वडा नं. ४ - मुडिकुवा
  • वडा नं. ५ - खानीगाउँ
  • वडा नं. ६ - देवीस्थान
  • वडा नं. ७ - लिमिठाना
  • वडा नं. ८ - ठानामौला
  • वडा नं. ९ - भंगरा
  • वडा नं. १० - कुर्घा
  • वडा नं. ११ - पाङराङ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्