धनगढीमाई नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढीविस्नुपुरकट्टी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर धनगढीमाई नगरपालिका घोषणा गरिएको थियो।[] धनगढीमाई नगरपालिकाको केन्द्र धनगढी बजारमा रहेको छ।

धनगढीमाई नगरपालिका
धनगढीमाई नगरपालिका is located in मधेश प्रदेश
धनगढीमाई नगरपालिका
मधेश प्रदेशको नक्सामा धनगढीमाई नगरपालिकाको अवस्थिति
धनगढीमाई नगरपालिका is located in नेपाल
धनगढीमाई नगरपालिका
धनगढीमाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८६°२१′E / २६.७१°N ८६.३५°E / 26.71; 86.35निर्देशाङ्कहरू: २६°४३′N ८६°२१′E / २६.७१°N ८६.३५°E / 26.71; 86.35
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
 • नगर प्रमुखशिवशङ्कर महतो (नेकपा (एमाले))
 • उपप्रमुखसङ्गीताकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५९.५ किमी (६१.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५३,३५५
 • घनत्व३३०/किमी (८७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको धनगढीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनगढीमाई नगरपालिकाको कुल जनसङ्ख्या ५३,३५५ रहेको छ भने यहाँ १०,८४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्