भेरी नगरपालिका जाजरकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा खलङ्गा, पुन्मा, जगतिपुरभुर गाविसहरू यसमा गाभिएका थिए।

भेरी नगरपालिका
भेरी नगरपालिका is located in कर्णाली प्रदेश
भेरी नगरपालिका
कर्णाली प्रदेशको नक्सामा भेरी नगरपालिकाको अवस्थिति
भेरी नगरपालिका is located in नेपाल
भेरी नगरपालिका
भेरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४१′N ८२°०२′E / २८.६९°N ८२.०४°E / 28.69; 82.04निर्देशाङ्कहरू: २८°४१′N ८२°०२′E / २८.६९°N ८२.०४°E / 28.69; 82.04
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२०७२ असोज १
सरकार
 • नगरप्रमुखचन्द्रप्रकाश घर्ती (नेकपा (एमाले))
 • उपप्रमुखसीता जैशी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२१९.७७ किमी (८४.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,८९२
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको खलङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भेरी नगरपालिकाको कुल जनसङ्ख्या ३७,८९२ रहेको छ भने यहाँ ८,८७४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्