म्याग्दे गाउँपालिका

तनहुँको एक गाउँपालिका

म्याग्दे गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छाङ, जामुने र मनपाङ गाविसहरू यसमा गाभिएका थिए।

म्याग्दे गाउँपालिका
{{{official_name}}}को अवस्थिति
म्याग्दे गाउँपालिका is located in गण्डकी प्रदेश
म्याग्दे गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा म्याग्दे गाउँपालिकाको अवस्थिति
म्याग्दे गाउँपालिका is located in नेपाल
म्याग्दे गाउँपालिका
म्याग्दे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E / 27.9037; 84.5399निर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षश्रीप्रसाद श्रेष्ठ (नेकपा (एमाले))
 • उपाध्यक्षबालकृष्ण घिमिरे (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११५ किमी (४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,५७८
 • घनत्व२१०/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको छाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार म्याग्दे गाउँपालिकाको कुल जनसङ्ख्या २३,५७८ रहेको छ भने यहाँ ६,५१५ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

म्याग्दे गाउँपालिकामा ७ वडाहरू रहेका छन्। म्याग्देको कुल क्षेत्रफल ११५ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा व्यास नगरपालिका पर्दछ भने पश्चिममा शुक्लगण्डकी नगरपालिकाभिमाद नगरपालिका छ । यसको उत्तरी भागमा व्यास नगरपालिकाशुक्लगण्डकी नगरपालिका छ भने दक्षिणी क्षेत्रमा भिमाद नगरपालिकाऋषिङ गाउँपालिका पर्दछ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्