हिमा गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बड्की, कालिकाखेतु र महावैपाथरखोला गाविसहरू यसमा गाभिएका थिए।

हिमा गाउँपालिका
हिमा गाउँपालिका is located in कर्णाली प्रदेश
हिमा गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा हिमा गाउँपालिकाको अवस्थिति
हिमा गाउँपालिका is located in नेपाल
हिमा गाउँपालिका
हिमा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१५′३५″N ८१°५७′०२″E / 29.25964102075749°N 81.95045513794535°E / 29.25964102075749; 81.95045513794535
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षलक्ष्मणबहादुर शाही (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसुर्पना शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३२.३२ किमी (५१.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,१९१
 • घनत्व९२/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको कालिकाखेतु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हिमा गाउँपालिकाको कुल जनसङ्ख्या १२,१९१ रहेको छ भने यहाँ २,१७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्