टेम्केमैयुङ गाउँपालिका

टेम्केमैयुङ गाउँपालिका[२] (पूर्व नाम: ट्याम्केमैयुम गाउँपालिका ) नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका अन्नपूर्ण, छिनामखु, तिम्मा, खावा, नागी दिल्पा, कोट गोगनेलेखर्क गाउँ विकास समितिहरूलाई समेटेर बनाइएको हो।[३] यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,९११ रहेको छ । यसको क्षेत्रफल १७३.४१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको अन्नपूर्णको कार्यालयमा राखिएको छ ।[४]

टेम्केमैयुङ
Temke Maiyung
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसरोज बस्नेत (नेपाली कांग्रेस)
 • उपाध्यक्षरमादेवि राई (एमाले)
 • कार्यकारीसन्दिप न्यौपाने
क्षेत्रफल
 • जम्मा१७३.४१ किमी (६६.९५ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१७९११
 • घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२९
केन्द्रसाविकको अन्नपूर्णको कार्यालय
वेबसाइटtyamkemaiyummun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पदाधिकारी", टेम्केमैयुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. सेतोपाटी, सुजिता कार्की, "ट्याम्के मैयुङको बजेट २७ करोड ६४ लाख", सेतोपाटी, अन्तिम पहुँच २०२०-०२-२७ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्