अर्जुनधारा नगरपालिका
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा झापा जिल्लामा साविकको शनिअर्जुन नगरपालिका र खुदुनावारी गाउँ विकास समितिलाई समेटेर अर्जुनधारा नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ६०,२०४ रहेको छ । यसको क्षेत्रफल १०९.८६ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको शनिअर्जुन नगरपालिकाको कार्यालयमा राखिएको छ ।[२]
अर्जुनधारा
Arjundhara | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• मेयर | हरि राना (एमाले) |
• उपमेयर | कमला आचार्य (एमाले) |
क्षेत्रफल | |
• जम्मा | १०९.८६ किमी२ (४२.४२ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | ६०,२०४ |
• घनत्व | ५५०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२३ |
केन्द्र | साविकको शनिअर्जुन नगरपालिकाको कार्यालय |
वेबसाइट | www.arjundharamun.gov.np |
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य कडीहरू सम्पादन
यो पनि हेर्नुहोस् सम्पादन
विकिमिडिया कमन्समा अर्जुनधारा नगरपालिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।