शान्तिनगर गाउँपालिका

शान्तिनगर गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बाघमारे, शान्तिनगर र धनौरी गाविसहरू यसमा गाभिएका थिए।

शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिका is located in लुम्बिनी प्रदेश
शान्तिनगर गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा शान्तिनगर गाउँपालिकाको अवस्थिति
शान्तिनगर गाउँपालिका is located in नेपाल
शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°११′N ८२°१४′E / 28.19°N 82.23°E / 28.19; 82.23
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रमोद बस्नेत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षप्रेमाकुमारी बुढाथोकी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११६.०२ किमी (४४.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,६४१
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक शान्तिनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शान्तिनगर गाउँपालिकाको कुल जनसङ्ख्या २७,६४१ रहेको छ भने यहाँ ६,९१९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्