हल्दीबारी गाउँपालिका
हल्दीबारी गाउँपालिका नेपालको प्रदेश १. अन्तर्गत झापा जिल्लाका सात गाउँपालिकामध्ये एक हो । झापा
हल्दीबारी गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हल्दीवारी, गोलधाप र जलथल गाविसहरू यसमा गाभिएका थिए।[४] यस गाउँपालिकाको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका, उत्तरमा बिर्तामोड नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ।[५]
हल्दीबारी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°Eनिर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रवीन्द्रप्रसाद लिङदेन (राष्ट्रिय प्रजातन्त्र पार्टी) |
• उपाध्यक्ष | लक्ष्मीदेवी मैनाली (राष्ट्रिय प्रजातन्त्र पार्टी) |
क्षेत्रफल | |
• जम्मा | ११७.३४ किमी२ (४५.३१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३२,७२२ |
• घनत्व | २८०/किमी२ (७२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२३ |
केन्द्र | वडा नं. ५ धनुष पोखरी |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हल्दीबारी गाउँपालिकाको कुल जनसङ्ख्या ३२,७२२ रहेको छ भने यहाँ ७,८७८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।