सबैला नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा सवैला, मखनाहा, सतोषरठिल्ला यदुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा पटेर्वा, रघुनाथपुर (१-८), खरिहानी (१-५ र ७-९) र कजरामोल (६-९) यसमा गाभिएका थिए।

सबैला नगरपालिका
सबैला नगरपालिका is located in मधेश प्रदेश
सबैला नगरपालिका
मधेश प्रदेशको नक्सामा सबैला नगरपालिकाको अवस्थिति
सबैला नगरपालिका is located in नेपाल
सबैला नगरपालिका
सबैला नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°E / 26.69; 86.09निर्देशाङ्कहरू: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°E / 26.69; 86.09
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखकारीराम यादव (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखरहिमा खातुन (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा६४.४७ किमी (२४.८९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६२,२८२
 • घनत्व९७०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सबैला नगरपालिकाको कुल जनसङ्ख्या ६२,२८२ रहेको छ भने यहाँ १२,३४० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्