हरिपुर नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा हरिपुर, लक्ष्मीपुर (कोदरहवा), फरहदवा, पिडारी र जानकीनगर (१,२,३ र ५) गाविसहरू यसमा गाभिएका थिए।

हरिपुर नगरपालिका
हरिपुर नगरपालिका is located in मधेश प्रदेश
हरिपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा हरिपुर नगरपालिकाको अवस्थिति
हरिपुर नगरपालिका is located in नेपाल
हरिपुर नगरपालिका
हरिपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / २६.९७°N ८५.२६°E / 26.97; 85.26निर्देशाङ्कहरू: २६°५८′N ८५°१६′E / २६.९७°N ८५.२६°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखगोपाल पजियार (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखनिलमदेवी राय यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६६.८६ किमी (२५.८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,१०६
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिपुर नगरपालिकाको कुल जनसङ्ख्या ४३,२३३ रहेको छ भने यहाँ ८,३५० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्