पूर्वीचौकी गाउँपालिका

पूर्वीचौकी गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरिएपछि डोटी जिल्लामा पर्ने साविकका खिर्सेन, बगलेक, गैरागाउँ, साना गाउँ, काडामाण्डौ, गजरीपोखरी गाविस हरूलाई जोडेर पूर्वीचौकी गाउँपालिकाको घोषणा गरिएको हो । ।[५][६] पूर्वीचौकी गाउँपालिकाको कूल क्षेत्रफल ११७.६६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २२,४८३ रहेको छ । यस गाउँपालिकाकको सिमाना पूर्वमा अछाम जिल्ला , पश्चिममा [[दिपायल सिलगढी नगरपालिका]], उत्तरमा खप्तड राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा अछाम जिल्लासँग जोडिएको छ । ।[७]

पूर्वीचौकी
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाडोटी
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षदीर्घराज वोगटी [१] (नेकपा)
 • उपाध्यक्षनिर्मलादेवी साउद (नेकपा)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा११७.६६ किमी (४५.४३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,४८३
 • घनत्व१९०/किमी (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको साना गाउँ गाविसको कार्यालय
वेबसाइटpurbichaukimun.gov.np

भूगोल सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Purwichauki "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्