सुस्ता गाउँपालिका

सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित छ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका कुडिया, त्रिवेणी सुस्ता, रुपौलीया, नर्सही र पक्लीहवा गाउँ विकास समितिहरूलाई समेटेर सुस्ता गाउँपालिका घोषणा गरिएको थियो।[३][४] सुस्ता गाउँपालिकको कूल जनसङ्ख्या ३५,८९० रहेको छ।[५]

सुस्ता गाउँपालिका

सुस्ता
सुस्ता गाउँपालिका is located in लुम्बिनी प्रदेश
सुस्ता गाउँपालिका
नेपालमा सुस्ता गाउँपालिकाको अवस्थिति
सुस्ता गाउँपालिका is located in नेपाल
सुस्ता गाउँपालिका
सुस्ता गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२७′N ८३°५२′E / २७.४५°N ८३.८६°E / 27.45; 83.86निर्देशाङ्कहरू: २७°२७′N ८३°५२′E / २७.४५°N ८३.८६°E / 27.45; 83.86
देशFlag of Nepal.svg नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
वडा सङ्ख्या
Established२०७३ फागुन २७
क्षेत्रफल
 • जम्मा९१.२४ किमी (३५.२३ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३५,८९०
 • घनत्व३९०/किमी (१,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
सदरमुकामकुडिया
वेबसाइटsustamun.gov.np

भौगोलिक अवस्थितिसम्पादन

गुठीप्रसौनी गाउँपालिकाको क्षेत्रफल ११२.१७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा चितवन राष्ट्रिय निकुञ्जभारत पश्चिममा बर्दघाटप्रतापपुर नगरपालिका उत्तरमा चितवन राष्ट्रिय निकुञ्जबर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[६]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

ढाँचा:परासी जिल्लाका स्थानीय तहहरू