मलङ्वा नगरपालिका सर्लाही जिल्लामा अवस्थित एघार नगरपालिकाहरुमध्ये एउटा नगरपालिका हो। यो सर्लाही जिल्ला को सदरमुकाम पनि हो । यसको नाम मलंग बाबा को नाम बाट राखिएको हो।  


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्