झिमरुक गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ओखरकोट, बादिकोट, वांगेमरोठ, तोरवाङ, तुषारा र लिवाङ (७-९) गाविसहरू यसमा गाभिएका थिए।

झिमरुक गाउँपालिका
झिमरुक गाउँपालिका is located in लुम्बिनी प्रदेश
झिमरुक गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा झिमरुक गाउँपालिकाको अवस्थिति
झिमरुक गाउँपालिका is located in नेपाल
झिमरुक गाउँपालिका
झिमरुक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०८′N ८२°५९′E / 28.14°N 82.98°E / 28.14; 82.98
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपितबहादुर महतरा क्षेत्री (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षप्रमोद पोख्रेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०६.९३ किमी (४१.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,१३०
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रवडा नं. ४,भ्यागुते
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार झिमरुक गाउँपालिकाको कुल जनसङ्ख्या २६,१३० रहेको छ भने यहाँ ६,५३४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्