कोशी गाउँपालिका
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक साविक पश्चिम कुसाहा, लौकही, श्रीपुरजब्दी र हरिपुर गाउँ विकास समितिहरूलाई समेटेर कोशी गाउँपालिका बनाइएको थियो।[३] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको लौकहीको कार्यालयमा राखिएको छ।[४]
कोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°३६′N ८७°०४′E / २६.६°N ८७.०६°Eनिर्देशाङ्कहरू: २६°३६′N ८७°०४′E / २६.६°N ८७.०६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• नगर प्रमुख | ऐयुव अन्सारी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | अनितादेवी यादव (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५३.५६ किमी२ (२०.६८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४८,८०४ |
• घनत्व | ९१०/किमी२ (२४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-२५ |
केन्द्र | साविकको लौकहीको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोशी गाउँपालिकाको कुल जनसङ्ख्या ४८,८०४ रहेको छ भने यहाँ ९,१६९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।