बाँफिकोट गाउँ पालिका रुकुम जिल्लाको एक गाउँ पालिका हो। यो गाउँ पालिका प्रदेश न ५ अन्तरगत पर्दछ। यो जिल्ला माओवादी जनयुद्ध र माओवादी प्रभावित जिल्लाको नाममा चर्चित छ।