बाँफिकोट गाउँपालिका
बाँफिकोट गाउँपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ३ गाउँपालिकाहरू मध्ये एक हो।[५] बाँफिकोट गाउँपालिका पूर्वमा सिस्ने गाउँपालिका, दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ। यस गाउँपालिकामा १० वटा वडा रहेका छन्।
बाँफिकोट | |
---|---|
निर्देशाङ्क: २८°३९′१८″N ८२°११′५७″E / २८.६५४९°N ८२.१९९२°Eनिर्देशाङ्कहरू: २८°३९′१८″N ८२°११′५७″E / २८.६५४९°N ८२.१९९२°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | पश्चिम रुकुम जिल्ला[१] |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | जनककुमार वाँठा मगर (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | तारा बुढा केसी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १९०.४३ किमी२ (७३.५३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,०३३ |
• घनत्व | ११०/किमी२ (२९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केतहरू | +९७७-८८ |
केन्द्र | साविकको बाँफिकोट गाविसको कार्यालय |
वेबसाइट | banphikotmun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाँफिकोट गाउँपालिकाको कुल जनसङ्ख्या २१,०३३ रहेको छ भने यहाँ ४,६०७ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति