ऐसेलुखर्क गाउँपालिका

ऐसेलुखर्क गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ऐसेलुखर्क, जलेश्वरी, ज्यामिरे, वाकाचोल, महेश्वरी, माक्पा र राखावाङ्देल गाविसहरू यसमा गाभिएका थिए।

ऐसेलुखर्क गाउँपालिका
ऐसेलुखर्क गाउँपालिका is located in कोशी प्रदेश
ऐसेलुखर्क गाउँपालिका
कोशी प्रदेशको नक्सामा ऐसेलुखर्क गाउँपालिकाको अवस्थिति
ऐसेलुखर्क गाउँपालिका is located in नेपाल
ऐसेलुखर्क गाउँपालिका
ऐसेलुखर्क गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59निर्देशाङ्कहरू: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगीरेन्द्रबहादुर राई (नेकपा (एमाले))
 • उपाध्यक्षराजेशकुमार राजभण्डारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२५.९३ किमी (४८.६२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,२१७
 • घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऐसेलुखर्क गाउँपालिकाको कुल जनसङ्ख्या १३,२१७ रहेको छ भने यहाँ ३,३५५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्