आठराई गाउँपालिका तेह्रथुम जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ह्रवाकु, इवा, छातेढुङ्गा, चुहानडाडा, थोक्लुङ, सक्रान्ति वजार र खाम्लालुङ गाविसहरू यसमा गाभिएका थिए।

आठराई गाउँपालिका
आठराई गाउँपालिका is located in कोशी प्रदेश
आठराई गाउँपालिका
कोशी प्रदेशको नक्सामा आठराई गाउँपालिकाको अवस्थिति
आठराई गाउँपालिका is located in नेपाल
आठराई गाउँपालिका
आठराई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64निर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिलकुमार पाहीम (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षबलीराज ईङनाम (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१६७.०७ किमी (६४.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,१५६
 • घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविकको संक्रान्ति गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आठराई गाउँपालिकाको कुल जनसङ्ख्या १८,१५६ रहेको छ भने यहाँ ४,३७३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्