नेपालमा ७४४ स्थानीय तह लागू हुँदा तेह्रथुम जिल्लामा साविकका संक्रान्तिबजार, ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङखम्लालुङ गाउँ विकास समितिहरूलाई समेटेर आठराई गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,७४७ रहेको छ । यसको क्षेत्रफल १६७.०७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको संक्रान्तिबजारको कार्यालयमा राखिएको छ ।[३]

आठराई
Aathrai
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षमान बहादुर कन्दङवा (एमाले)
 • उपाध्यक्षरुपा देवी कन्दङवा (एमाले)
 • कार्यकारीलवुन राई
क्षेत्रफल
 • जम्मा१६७.०७ किमी (६४.५१ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२१७४७
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२६
केन्द्रसाविकको संक्रान्तिबजारको कार्यालय
वेबसाइटaathraimun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पदाधिकारी", आठराई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्