बर्दिबास नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा महोत्तरी जिल्लामा बर्दिबास, माइस्थान, गौरीबासकिसाननगर गाउँ विकास समितिहरू लाई समेटेर बर्दिबास नगरपालिका घोषणा गरिएको हो।[३][४] बर्दिबास नगरपालिकाको केन्द्रभने बर्दिबासबजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

बर्दिबास नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लामहोत्तरी जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरबिदुर कुमार कार्की
 • उप मेयरकृष्णमाया गौतम
क्षेत्रफल
 • जम्मा१७५.३ किमी (६७.७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,०४८
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४४
वेबसाइटwww.bardibasmun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बर्दिबास नगरपालिका बर्दिबास, माइस्थान, गौरीबासकिसाननगर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार बर्दिबास, माइस्थान, गौरीबासकिसाननगर गाविसहरूको जनसङ्ख्यालाई जोड्दा बर्दिबास नगरपालिकाको कूल जनसङ्ख्या ३७,०४८ हुन्छ।[१]

शिक्षा सम्पादन गर्नुहोस्

स्वास्थ्य सम्पादन गर्नुहोस्

सञ्चार सम्पादन गर्नुहोस्

सडक सम्पादन गर्नुहोस्

कृषि सम्पादन गर्नुहोस्

उद्योग व्यापार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्