छिपहरमाई गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका मिर्जापुर, सम्झौता, जयमङ्गलापुर, तुलसी वरुवा र भिस्वा गाविसहरू यसमा गाभिएका थिए।

छिपहरमाई गाउँपालिका
छिपहरमाई गाउँपालिका is located in मधेश प्रदेश
छिपहरमाई गाउँपालिका
मधेश प्रदेशको नक्सामा छिपहरमाई गाउँपालिकाको अवस्थिति
छिपहरमाई गाउँपालिका is located in नेपाल
छिपहरमाई गाउँपालिका
छिपहरमाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67निर्देशाङ्कहरू: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षमनोज कुमार (नेकपा (एमाले))
 • उपाध्यक्षश्रीमती लिलावतीदेवी कानु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४.९० किमी (९.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,०८२
 • घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छिपहरमाई गाउँपालिकाको कुल जनसङ्ख्या २९,०८२ रहेको छ भने यहाँ ४,६६३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्