नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका गजुरमुखी, इभाङबाँझो गाउँ विकास समितिहरूलाई समेटेर माङसेबुङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,५०३ रहेको छ । यसको क्षेत्रफल १४२.४१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको इभाङ गाविसको कार्यालयमा राखिएको छ ।[२]

माङसेबुङ
Mangsebung
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षडिकेन्द्र इदिङ्गो (नेपाली कांग्रेस)
 • उपाध्यक्षसुनिता योङहाङ (एमाले)
क्षेत्रफल
 • जम्मा१४२.४१ किमी (५४.९८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१८,५०३
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
केन्द्रसाविकको इभाङ गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्