माई नगरपालिका इलामका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका दानावारी, चिसापानी, महमाई, लक्ष्मीपुर-५ गाविसहरू यसमा गाभिएका थिए।[]

माई नगरपालिका
माई नगरपालिका is located in कोशी प्रदेश
माई नगरपालिका
कोशी प्रदेशको नक्सामा माई नगरपालिकाको अवस्थिति
माई नगरपालिका is located in नेपाल
माई नगरपालिका
माई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३.४५′उ॰ ८८°३.९०′पू॰ / २६.८९०८३°N ८८.०६५००°E / 26.89083; 88.06500निर्देशाङ्कहरू: २६°५३.४५′उ॰ ८८°३.९०′पू॰ / २६.८९०८३°N ८८.०६५००°E / 26.89083; 88.06500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
 • प्रमुखखम्बासिं लिम्बु (नेकपा (एमाले))
 • उपप्रमुखहिमा भण्‍डारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२४६.११ किमी (९५.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३०,७३२
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माई नगरपालिकाको कुल जनसङ्ख्या ३०,७३२ रहेको छ भने यहाँ ७,९३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्