नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका लक्ष्मीपुर को वडा नं. ५, महमाइ, दानाबारीचिसापानी गाउँ विकास समितिहरूलाई समेटेर माई नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३२,५७६ रहेको छ । यसको क्षेत्रफल २४६.११ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दानाबारी गाविसको कार्यालयमा राखिएको छ ।[२]

माई
Mai
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरदिपक थेवे (एमाले)
 • उपमेयरविष्णुमाया आचार्य (एमाले)
क्षेत्रफल
 • जम्मा२४६.११ किमी (९५.०२ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा३२,५७६
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
केन्द्रसाविकको दानाबारी गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल माई नगरपालिका सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्