बेलौरी नगरपालिका
बेलौरी नेपालको एक नगरपालिका हो । यो नगपालिका महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकालाई वि.सं. २०७१ साल बैशाख महिनाको २६ गते घोषणा भई बैशाख देखि लागु हुने गरी कञ्चनपुर जिल्लाका तीनवटा गाविसहरू रामपुरबिलासपुर, श्रीपुर र लक्ष्मीपुर लाई जोडेर गठन गरिएको थियो ।[१]
बेलौरी नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्रहरु | सुदूर-पश्चिमाञ्चल |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | कञ्चनपुर जिल्ला |
स्थापना | २०७१ बैशाख २६ |
सरकार | |
• मेयर | पोतीलाल चौधरी |
• उप मेयर | चित्र कुमारी चौधरी |
जनसङ्ख्या | |
• जम्मा | १४२८० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७- |
वेबसाइट | belaurimun.gov.np |
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।