मण्डनदेउपुर नगरपालिका

मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका बालुवापाटी देउपुर, गैरीविसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दी मण्डन(१-४,६) गाविसहरू यसमा गाभिएका थिए।

मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिका is located in बागमती प्रदेश
मण्डनदेउपुर नगरपालिका
बागमती प्रदेशको नक्सामा मण्डनदेउपुर नगरपालिकाको अवस्थिति
मण्डनदेउपुर नगरपालिका is located in नेपाल
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखटोकबहादुर तामाङ (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखविष्णुमणी नेपाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८९ किमी (३४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३०,३८१
 • घनत्व३४०/किमी (८८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मण्डनदेउपुर नगरपालिकाको कुल जनसङ्ख्या ३०,३८१ रहेको छ भने यहाँ ७,९२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्