सोताङ गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका सोताङ, गुदेलको वडा नं. (८ र ९) र पावै गाउँ विकास समितिहरूलाई समेटेर सोताङ गाउँपालिका बनाइएको थियो।[] यसको क्षेत्रफल १०३ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको सोताङ गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा महाकुलुङ गाउँपालिका, पश्चिममा दुधकोशीदुधकौशिका गाउँपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा महाकुलुङथुलुङ दुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।[]

सोताङ गाउँपालिका
को अवस्थिति
सोताङ गाउँपालिका is located in कोशी प्रदेश
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका
नेपालको नक्सामा सोताङ गाउँपालिकाको अवस्थिति
सोताङ गाउँपालिका is located in नेपाल
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३४′N ८६°२३′E / २७.५६°N ८६.३९°E / 27.56; 86.39निर्देशाङ्कहरू: २७°३४′N ८६°२३′E / २७.५६°N ८६.३९°E / 27.56; 86.39
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • अध्यक्षखिलराज बस्नेत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअञ्जु नाछिरिङ राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०३ किमी (४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,०२५
 • घनत्व८८/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविकको सोताङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोताङ गाउँपालिकाको कुल जनसङ्ख्या ९,०२५ रहेको छ भने यहाँ २,२९६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्