महाबु अथवा महावु नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । (नेपाली: महाबु).[१]

महाबु
महाबु is located in नेपाल
महाबु
महाबु
निर्देशाङ्क: २८°५७′N ८१°४२′E / २८.९५°N ८१.७°E / 28.95; 81.7निर्देशाङ्कहरू: २८°५७′N ८१°४२′E / २८.९५°N ८१.७°E / 28.95; 81.7
देश नेपाल
प्रदेश कर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्या
स्थापना२०७३ साल फागुन २७ गते (१० मार्च २०१७)
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षजंग बहादुर शाही (नेकपा)
 • उपाध्यक्षप्रेम कुमारी बुढा (नेकपा)
क्षेत्रफल
 • जम्मा११०.८० किमी (४२.७८ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१९,२७७
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयरानिवन
वेबसाइटofficial website

महाबु गाउँपालिकाकको जम्मा क्षेत्रफल ११०.८० वर्ग किलोमिटर (४२.७८ वर्ग माइल) रहेको छ भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिको जम्मा जनसङ्ख्या १९,२७७ रहेको छ । यो गाउँपालिकालाई जम्मा ६ वडामा विभाजन गरिको छ ।[२] सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ले ७४४ वटा स्थानीय तहहरू बनाउने क्रममा नेपाल सरकारले २०७३ साल फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन साविकका गाविसहरू कासीकांध, रानीवन, बाँसी, बडाखोला र केही भाग खडीगैरालाई मिलाएर यो गाउँपालिका घोषणा गरेको हो । साविकको रानीवन गाविसको कार्यालयमा यस गाउँपालिकाको कार्यालय राखिएको छ । [३][४]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको विवरण" [स्थानिय तहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  2. "District Corrected Last for RAJAPATRA" [राजापत्रको लागि जिल्ला कोर्टेड], www.mofald.gov.np (अंग्रेजीमा), अन्तिम पहुँच १७ जुलाई २०१८ 
  3. "New local level structure comes into effect from today" [आजबाट नयाँ स्थानिय तहहरू सञ्चालनमा आए], www.thehimalayantimes.com (अंग्रेजीमा) (द हिमालय टाइम्स), १० मार्च २०१७, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  4. "New local level units come into existence" [नयाँ स्थानीय तहहरू सञ्चालनमा], www.kathmandupost.ekantipur.com (अंग्रेजीमा), ११ मार्च २०१७, अन्तिम पहुँच १८ जुलाई २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्