अरुण गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चम्पे, याङपाङ, प्याउली, चरम्बी, जरायोटार र याकु गाविसहरू यसमा गाभिएका थिए।

अरुण गाउँपालिका
अरुण गाउँपालिका is located in कोशी प्रदेश
अरुण गाउँपालिका
कोशी प्रदेशको नक्सामा अरुण गाउँपालिकाको अवस्थिति
अरुण गाउँपालिका is located in नेपाल
अरुण गाउँपालिका
अरुण गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′उ ८७°३′पू / 27.167°N 87.050°E / 27.167; 87.050
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशालिकराम खत्री (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षविनीता ढकाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५४.७६ किमी (५९.७५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,५९१
 • घनत्व९४/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अरुण गाउँपालिकाको कुल जनसङ्ख्या १४,५९१ रहेको छ भने यहाँ ३,५३८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्