अरुण गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका प्याउली, याङपाङ, चम्पे, जरायोटार, चरम्बीयाकु गाउँ विकास समितिहरूलाई समेटेर अरुण गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,६८७ रहेको छ । यसको क्षेत्रफल १५४.७६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको प्याउलीको कार्यालयमा राखिएको छ ।[३]

अरुण

Arun
देश नेपाल
प्रदेशप्रदेश नं. १
जिल्लाभोजपुर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगजेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस)
 • उपाध्यक्षबिनिता ढकाल (नेपाली कांग्रेस)
 • कार्यकारीप्रदिप गौतम
क्षेत्रफल
 • जम्मा१५४.७६ किमी (५९.७५ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१७६८७
 • घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-२९
केन्द्रसाविकको प्याउलीको कार्यालय
वेबसाइटarunmun.gov.np

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "पदाधिकारी", अरुण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन