नौकुण्ड गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो ।[२][३] यस गाउँपालिकामा साबिकको सरमथली, यार्सा, भोर्ले गाविसको वडा नं २, ३, ४, ५ र ७ वडाहरू समावेस गरिएको छ ।

नौकुण्ड
देश नेपाल
प्रदेशवागमती प्रदेश
जिलारसुवा जिला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षनुर्पु स्याङ्बो घले [१] (नेपाली कांग्रेस)
 • उपाध्यक्षचन्द्रबहादुर ग्लान (एमाले )[१]
 • प्रमुख प्रशासकीय अधिकृतनविन गिरी
क्षेत्रफल
 • जम्मा१२६.९९ किमी (४९.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,८२४
 • घनत्व९३/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रपार्च्याङ नयाँ कार्यालय
वेबसाइट[[१]]

नामाकरण सम्पादन गर्नुहोस्

यस गाउँपालिका अर्थात् लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको नौकुण्डको नामबाट नामाकरण भएको हो ।

आकर्षण सम्पादन गर्नुहोस्

यस गाउँपालिकामा तामाङ संस्कृति, आलु उत्पादन, पर्यटन विकासका सम्भावनाहरू रहेका छन् ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नौकुण्ड गाउँपालिकाको क्षेत्रफल 126.99 वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ११,८२४ (जनगणना २०६८ अनुसार) रहेको छ ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्