महानगर एक ठूलो सहर वा सहरी क्षेत्र हो जुन कुनै पनि देश वा क्षेत्रको आर्थिक, राजनीतिकसांस्कृतिक महत्त्व बोकेको हुन्छ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, वाणिज्य र सूचनाको महत्त्वपूर्ण केन्द्र हुन्छ । यो पद ग्रीक भाषाबाट आएको हो जसको अर्थ कोलोनीको "आमा सहर " (पुरानो विचार अनुरूप) हुन्छ । पछि यसलाई सामान्य रूपमा कुनै विशेष गतिविधि गर्ने केन्द्रीय सहर वा ठूलो, राष्ट्रको महत्त्वपूर्ण सहर भनी परिभाषित गरियो ।[१][२]

टोक्यो, विश्वको सबैभन्दा ठूलो महानगर
साओ पाउलो, दक्षिणी गोलार्द्धको सबैभन्दा ठूलो महानगर

शब्द उत्पति सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Definition of metropolis", Collins English Dictionary, अन्तिम पहुँच २०१२-१०-२३ 
  2. Prof. Dr. Iris Reuther (FG Stadt- und Regionalplanung, Universität Kassel): Presentation "Regiopole Rostock". 11 December 2008, retrieved 13 June 2009 (pdf).