सहिद लखन गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुङ्कोट, नामजुङ, घैरूङ, वक्राङ, ताक्लुङ र मनकामना गाविसहरू यसमा गाभिएका थिए।

सहिद लखन गाउँपालिका
{{{official_name}}}को अवस्थिति
सहिद लखन गाउँपालिका is located in गण्डकी प्रदेश
सहिद लखन गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा सहिद लखन गाउँपालिकाको अवस्थिति
सहिद लखन गाउँपालिका is located in नेपाल
सहिद लखन गाउँपालिका
सहिद लखन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E / 28.05; 84.50निर्देशाङ्कहरू: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरमेशबाबु थापा मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षइन्दिरा तिवारी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१४८.९७ किमी (५७.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,०७६
 • घनत्व१५०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविकको घैरुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सहिद लखन गाउँपालिकाको कुल जनसङ्ख्या २३,०७६ रहेको छ भने यहाँ ६,८५६ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

सहिद लखन गाउँपालिकाको क्षेत्रफल १४८.९७ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा भीमसेनथापा गाउँपालिका, गण्डकी गाउँपालिकाधादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिकातनहुँ जिल्ला, उत्तरमा गोरखा नगरपालिकाभीमसेनथापा गाउँपालिका र दक्षिणमा गण्डकी गाउँपालिका, चितवनतनहुँ जिल्लासँग जोडिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्