सहिद लखन गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका बुङकोट, नाम्जुङ, घैरूङ, बक्राङ, ताक्लुङमनकामना गाउँ विकास समितिहरूलाई समेटेर सहिद लखन गाउँपालिका घोषणा गरिएको हो ।[४][५]

सहिद लखन
सहिद लखन गाउँपालिकाको वडा विभाजनको अवस्थिति
सहिद लखन गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लागोरखा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरमेश थापा (नेपाल कम्युनिष्ट पार्टी)
 • उपाध्यक्षइन्दिरा तिवारी (नेपाल कम्युनिष्ट पार्टी)
 • अधिकृतयुवराज अधिकारी
क्षेत्रफल
 • जम्मा१४८.९७ किमी (५७.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,५५५
 • घनत्व१८०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
केन्द्रसाविकको घैरूङ गाविसको कार्यालय

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

सहिद लखन गाउँपालिकाको क्षेत्रफल १४८.९७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २७,५५५ रहेको छ । यसको सीमाना पूर्वमा भीमसेन, गण्डकी गाउँपालिकाधादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिकातनहुँ जिल्ला, उत्तरमा गोरखा नगरपालिकाभीमसेन गाउँपालिका र दक्षिणमा गण्डकी गाउँपालिका, चितवनतनहुँ जिल्लासँग जोडिएको छ ।[६][७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नगरपालिका/गाउँपालिका का प्रमुख/उपप्रमुख तथा कार्यकारीहरूको विवरण", जिससको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्