गरुडा नगरपालिका
गरुडा नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो।[३][४][५] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रौतहट जिल्लामा गरुडा बैरीया, महम्मदपुर, पोठीयाही, गेडही गुठी, मलाही , बसविट्टी जिगडीया र जयनगर गरी ७ गाउँ विकास समितिहरू लाई समेटेर गरुडा नगरपालिका घोषणा गरेको थियो।[४] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा रघुनाथपुर र पिपरीया दोस्तीया गाविसलाई पनि यसमा गाभिएको थियो। गरुडा नगरपालिकाको केन्द्र साविकको गरुडा बैरीया बजार रहेको छ।[३][५]
गरुडा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५७′N ८५°१९′E / २६.९५°N ८५.३२°Eनिर्देशाङ्कहरू: २६°५७′N ८५°१९′E / २६.९५°N ८५.३२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | कन्थमनीप्रसाद कलवार (नेकपा (एमाले)) |
• उपप्रमुख | पुनमकुमारी चौधरी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ४४.४६ किमी२ (१७.१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६०,८५७ |
• घनत्व | १४००/किमी२ (३५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गरुडा नगरपालिकाको कुल जनसङ्ख्या ६०,८५७ रहेको छ भने यहाँ ९,८६२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ५.० ५.१ "गरुडा नपा भएपछि खुशीयाली"।[स्थायी मृत कडी]