महाराजगञ्ज नगरपालिका

महाराजगञ्ज नगरपालिका लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो। महाराजगञ्ज नगरपालिका कपिलवस्तुको बीचमा अवास्थित छ। यस नगरपालिकाको पूर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका छन्। उत्तरमा बुद्धभुमी नगरपालिका छ।

महाराजगञ्ज नगरपालिका
देश नेपाल
प्रदेशलुम्बिनी
जिल्लाकपिलवस्तु जिल्ला
स्थापना२०७१ जेष्ठ ४
क्षेत्रफल
 • जम्मा१,७३८ किमी (६७१ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.स.२०६८)[१]
 • जम्मा५४८००
 • घनत्व३२/किमी (८२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटमहाराजगञ्ज नगरपालिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति