ब्रह्मपुरी गाउँपालिका

नेपालको सर्लाही जिल्लाको गाउँपालिका

ब्रह्मपुरी गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ब्रह्मपुरी, भेल्ही, त्रिभुवननगर र नौकेल्हवा गाविसहरू यसमा गाभिएका थिए।

ब्रह्मपुरी गाउँपालिका
ब्रह्मपुरी गाउँपालिका is located in मधेश प्रदेश
ब्रह्मपुरी गाउँपालिका
मधेश प्रदेशको नक्सामा ब्रह्मपुरी गाउँपालिकाको अवस्थिति
ब्रह्मपुरी गाउँपालिका is located in नेपाल
ब्रह्मपुरी गाउँपालिका
ब्रह्मपुरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८५°२२′E / २६.८४°N ८५.३७°E / 26.84; 85.37निर्देशाङ्कहरू: २६°५०′N ८५°२२′E / २६.८४°N ८५.३७°E / 26.84; 85.37
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामपदारथ साह तेली (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षश्‍याम कला यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३३.८१ किमी (१३.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,३७८
 • घनत्व९३०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ब्रह्मपुरी गाउँपालिकाको कुल जनसङ्ख्या ३१,३७८ रहेको छ भने यहाँ ५,९३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्