शुभकालिका गाउँपालिका

शुभकालिका गाउँपालिका कालिकोट जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सुकाटिया, कालिका (मुग्राहा) र भर्ता (१-७, ९) गाविसहरू यसमा गाभिएका थिए।

शुभकालिका गाउँपालिका
शुभकालिका गाउँपालिका is located in कर्णाली प्रदेश
शुभकालिका गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा शुभकालिका गाउँपालिकाको अवस्थिति
शुभकालिका गाउँपालिका is located in नेपाल
शुभकालिका गाउँपालिका
शुभकालिका गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°४′३०″उ॰ ८१°३८′०″पू॰ / २९.०७५००°N ८१.६३३३३°E / 29.07500; 81.63333निर्देशाङ्कहरू: २९°४′३०″उ॰ ८१°३८′०″पू॰ / २९.०७५००°N ८१.६३३३३°E / 29.07500; 81.63333
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगोविन्द्रप्रसाद आचार्य (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षधर्मकला शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९७.३२ किमी (३७.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,७७३
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको सुकाटियाँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुभकालिका गाउँपालिकाको कुल जनसङ्ख्या १३,७७३ रहेको छ भने यहाँ २,७६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्