शे फोक्सुण्डो गाउँपालिका

शे फोक्सुण्डो गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साल्दाङ, भिजेर र फोक्सुण्डो गाविसहरू यसमा गाभिएका थिए।

शे फोक्सुण्डो गाउँपालिका
शे फोक्सुण्डो गाउँपालिका is located in कर्णाली प्रदेश
शे फोक्सुण्डो गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा शे फोक्सुण्डो गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°२०′N ८३°२१′E / 29.34°N 83.35°E / 29.34; 83.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधावा सम्डुक गुरुङ (नेकपा (एमाले))
 • उपाध्यक्षपेम्मा वाङछेन गुरुङ (स्वतन्त्र)
क्षेत्रफल
 • जम्मा१२३.०७ किमी (४७.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,६३५
 • घनत्व३०/किमी (७६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको साल्दाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शे फोक्सुण्डो गाउँपालिकाको कुल जनसङ्ख्या ३,६३५ रहेको छ भने यहाँ ८६१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्