नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका भगवतीपुर, मझौरानवराजपुर गाउँ विकास समितिहरूलाई समेटेर नवराजपुर गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ३२.१८ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको नवराजपुर गाविसको कार्यालयमा राखिएको छ।[]

नवराजपुर गाउँपालिका
नवराजपुर गाउँपालिका is located in मधेश प्रदेश
नवराजपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा नवराजपुर गाउँपालिकाको अवस्थिति
नवराजपुर गाउँपालिका is located in नेपाल
नवराजपुर गाउँपालिका
नवराजपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′N ८६°२५′E / २६.६०°N ८६.४२°E / 26.60; 86.42निर्देशाङ्कहरू: २६°३६′N ८६°२५′E / २६.६०°N ८६.४२°E / 26.60; 86.42
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशिव उदगार यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षपुनमकुमारी यादव (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा३२.१८ किमी (१२.४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,७८८
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको नवराजपुरको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नवराजपुर गाउँपालिकाको कुल जनसङ्ख्या २०,७८८ रहेको छ भने यहाँ ४,२२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्