मुगूम कार्मारोङ गाउँपालिका

मुगूम कार्मारोङ गाउँपालिका मुगु जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका डोल्फु, मुगु, किम्री, पुलु र माङ्ग्री गाविसहरू यसमा गाभिएका थिए।

मुगूम कार्मारोङ गाउँपालिका
मुगूम कार्मारोङ गाउँपालिका is located in कर्णाली प्रदेश
मुगूम कार्मारोङ गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा मुगूम कार्मारोङ गाउँपालिकाको अवस्थिति
मुगूम कार्मारोङ गाउँपालिका is located in नेपाल
मुगूम कार्मारोङ गाउँपालिका
मुगूम कार्मारोङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३५′०″उ॰ ८२°२३′३०″पू॰ / २९.५८३३३°N ८२.३९१६७°E / 29.58333; 82.39167निर्देशाङ्कहरू: २९°३५′०″उ॰ ८२°२३′३०″पू॰ / २९.५८३३३°N ८२.३९१६७°E / 29.58333; 82.39167
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षछिरिङ क्याप्ने लामा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षछिरिङ पुटी लामा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२,१०६.९१ किमी (८१३.४८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,२२२
 • घनत्व३�०/किमी (७.६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुगूम कार्मारोङ गाउँपालिकाको कुल जनसङ्ख्या ६,२२२ रहेको छ भने यहाँ १,३७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्