रङ्गेली नगरपालिका

(रंगेली नगरपालिकाबाट अनुप्रेषित)

रङ्गेली नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका रङ्गेली, आम्गाछीटकुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रङ्गेली नगरपालिका (१-८) दर्वेशा र बबियाविर्ता गाविसहरू यसमा गाभिएका थिए।

रङ्गेली नगरपालिका
रङ्गेली नगरपालिका is located in कोशी प्रदेश
रङ्गेली नगरपालिका
कोशी प्रदेशको नक्सामा रङ्गेली नगरपालिकाको अवस्थिति
रङ्गेली नगरपालिका is located in नेपाल
रङ्गेली नगरपालिका
रङ्गेली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखदिलीपकुमार अग्रबाल (नेकपा (एमाले))
 • उपप्रमुखभुमाकुमारी पराजुली (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११९.२३ किमी (४६.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५७,४९४
 • घनत्व४८०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रङ्गेली नगरपालिकाको कुल जनसङ्ख्या ५७,४९४ रहेको छ भने यहाँ १३,२०६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्