छायाँनाथ रारा नगरपालिका

छायाँनाथ रारा नगरपालिका मुगु जिल्लाको एकमात्र नगरपालिका हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका श्रीनगर, कार्किबाडा, पिना, रोवा, रुगा र रारा (८,९) गाविसहरू यसमा गाभिएका थिए।

छायाँनाथ रारा नगरपालिका
छायाँनाथ रारा नगरपालिका is located in कर्णाली प्रदेश
छायाँनाथ रारा नगरपालिका
कर्णाली प्रदेशको नक्सामा छायाँनाथ रारा नगरपालिकाको अवस्थिति
छायाँनाथ रारा नगरपालिका is located in नेपाल
छायाँनाथ रारा नगरपालिका
छायाँनाथ रारा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°३३′००″N ८२°१०′००″E / २९.५५°N ८२.१६६६६७°E / 29.55; 82.166667निर्देशाङ्कहरू: २९°३३′००″N ८२°१०′००″E / २९.५५°N ८२.१६६६६७°E / 29.55; 82.166667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखविष्णुकुमार भाम (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखऐश्‍वर्या मल्ल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४८०.६७ किमी (१८५.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,५२७
 • घनत्व५१/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छायाँनाथ रारा नगरपालिकाको कुल जनसङ्ख्या २४,५२७ रहेको छ भने यहाँ ४,९५२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्