चिङ्गाड गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो चिङ्गाड गाउँपालिका साबिकको रजेना, रानीवास, मटेला, अवलचिङ र पाम्का गा.वि.स. मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल १७०.१९ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक अवलचिङ गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

चिङ्गाड गाउँपालिका
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१७०.१९ किमी (६५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७२७५
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

विवरण सम्पादन गर्नुहोस्

यो गाउँपालिकामा कुल ६ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या १७,२७५ रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्