तुर्माखाँद गाउँपालिका

तुर्माखाँद गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविसहरू यसमा गाभिएका थिए।

तुर्माखाँद गाउँपालिका
तुर्माखाँद गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
तुर्माखाँद गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा तुर्माखाँद गाउँपालिकाको अवस्थिति
तुर्माखाँद गाउँपालिका is located in नेपाल
तुर्माखाँद गाउँपालिका
तुर्माखाँद गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षडम्बरबहादुर बीसी (नेकपा (एमाले))
 • उपाध्यक्षबिमलाकुमारी शाही (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२३२.०७ किमी (८९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,५७५
 • घनत्व११०/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको तुर्माखाँद गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तुर्माखाँद गाउँपालिकाको कुल जनसङ्ख्या २४,५७४ रहेको छ भने यहाँ ५,२४९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्