यस नरैनापुर गाउँपालिका भेरी अञ्चल अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका, दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोड्ने गरेको छ ।

नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिका
देश  नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
वडा
सरकार
 • अङ्गनरैनापुर गाउँपालिक सरकार
 • अध्यक्षइश्तियाक अहमद शाह
 • उपाध्यक्षजयन्ति देवी श्रीवास्तव
जनसङ्ख्या
 • जम्मा३४९४२
हुलाक कोड
21900
क्षेत्रीय सङ्केत081
वेबसाइटhttps://narainapurmun.gov.np/

यस गाउँपालिकामा  ६ वटा गा.वि.स; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ ।


जनसंख्या:- सम्पादन गर्नुहोस्

नरैनापुर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. वडा नं. समावेश गाविस जनसंख्या क्षेत्रफल (वर्ग कि.मी)
१. कटकुइया(१-९) ५६२८ २७.१
२. लक्ष्मणपुर(१-९) ५६०९ २७.३४
३. कालाफाँटा(१-९) ४६८९ १८.९
४. नरैनापुर(१-९) ५१०६ ३८.४
५. मटेहिया(१-९) ७७४० ३९.५५
६. गंगापुर(१-९) ६१७० २१.०५
जम्मा ३४९४२ १७२.३४