नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका छिन्ताङ, आँखिसल्लाखोकु गाउँ विकास समितिहरूलाई समेटेर खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,७६० रहेको छ । यसको क्षेत्रफल ९९.५५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खोकुको कार्यालयमा राखिएको छ ।[३]

खाल्सा छिन्ताङ सहिदभूमि
Khalsa Chhintang Sahidbhumi
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षमनोज राई (एमाले)
 • उपाध्यक्षरत्‍नश्वरीं राई (एमाले)
 • कार्यकारीइन्दिरा न्यौपाने
क्षेत्रफल
 • जम्मा९९.५५ किमी (३८.४४ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१८,७६०
 • घनत्व१९०/किमी (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४४
केन्द्रसाविकको खोकुको कार्यालय
वेबसाइटkhalsachhintangshahidbhumimun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कर्मचारी विवरण", खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०९ मिति
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्