कानेपोखरी गाउँपालिका

कानेपोखरी गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बयरवन, केरौन र होक्लावारी गाविसहरू यसमा गाभिएका थिए।

कानेपोखरी गाउँपालिका
कानेपोखरी गाउँपालिका is located in कोशी प्रदेश
कानेपोखरी गाउँपालिका
कोशी प्रदेशको नक्सामा कानेपोखरी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजमति इङ्गनाम (नेकपा (एमाले))
 • उपाध्यक्षभोलाप्रसाद अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८२.८३ किमी (३१.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,१९३
 • घनत्व५२०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविकको वयरवन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कानेपोखरी गाउँपालिकाको कुल जनसङ्ख्या ४३,१९३ रहेको छ भने यहाँ १०,६६३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्